मनोरंजन

गुराँसे भ्यूटावरमा आन्तरिक पर्यटकको लर्को एक महिनामै २ लाख आम्दानी भिडियो सहित

पुस २०, दैलेख मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि...

पुरा पढ्नुहोस
दैलेखका कुमार रेग्मीले ल्याए आधुनिक गित

दैलेखः सानैदेखि गित संगितको क्षेत्रमा निकै रुचि राख्ने नारायण नगरपालिका ६ भूर्तिका कुमार रेग्मीले आधुनिक गित बजारमा ल्याएका छन् । मैले मायाँ गर्दा भन्ने आफ्नै लयको गितकारका रुपमा रहेका कुमार रेग्मीको उक्त गित सबै खाले...

पुरा पढ्नुहोस
कमिसनको लोभमा ः नियम मिचेर सेनिटरी प्याड खरिद, नगरपालिका अदृश्य ठेकेदार बनेको आरोप

धमाका ब्यूरो.. साउन ९ गते दैलेखको नारायण नगरपालिकाभित्रका सबै विद्यालयका लागि भनेर सेनिटरी प्याड बोकेको ठुलो मालवाहक गाडी दैलेखको त्रिभुवन मावि अगाडी खडा भयो, गाडीमा विभिन्न विद्यालयका सेनिटरी प्याड र बिल सँगै थियो । नारायण नगरपालिकाले...

पुरा पढ्नुहोस
५० बेडको आइसुलेसन र पिसिआर एकैपटक संचालनमा

धमाका दैनिकले करिव २ साता अघि दैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले प्रतिनिधि सभामा बोलेको कुरालाई थप पुष्टि गर्दै उनिसँगैको अन्तरवार्तालाई पहिलो समाचार बनाएर दैलेखमा एक साताभित्र पिसिआर मेसिन आउने...

पुरा पढ्नुहोस
दैलेखका तिलक कोइराला र गुल्मीका सुरज खनालको निर्देशनमा तयार पारिएको ‘टेलि श्रृङ्खला अति भो’ सञ्चालन

दैलेख जेठ २५ रोल्पाका चर्चित कमेडीयन खबपु अव टेलिऋखंलामा देखिने भएका छन् । उनीसँगै अन्य धेरै चर्चित कलाकारहरूले समेत ‘टेलि श्रृङ्खला अति भो’ मा आफ्नो अभिनय गरेका छन् । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर...

पुरा पढ्नुहोस
दैलेखलाई सम्मान गरेका छौं : मन्त्री दल रावल

समाचार विश्लेषण दैलेखको आठवीस नगरपालिकाका युवामा कोरोना संक्रमण देखिएसँगै उनको उपचारको विषयमा भिन्न भिन्न धारणाहरु बाहिर आएका छन् । कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि उनलाई दैलेख सदरमुकामको सरस्वती मा.वि.मा निर्माण गरिएको आइसुलेसन अस्पतालमा ल्याई...

पुरा पढ्नुहोस
यात्रा संस्करण………….

  पालुवा छिप्पिइसकेको छ । ऐसेलु पाकेर पह्यालै छ । बारीमा गहुँबाली छैन । पानीले थिलोथिलो पारेको गहँु किसानहरुले काटेर घरमा थुपारेका छन् । धेरै जसो बारीमा मकै लगाइ सकिएको छ । कतिपय बारीमा मकैले...

पुरा पढ्नुहोस
यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

काठमाडौँः सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक–अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ...

पुरा पढ्नुहोस
सिमा बिबाद चर्किरहेको बेला डा. महाबिर पुनको दमदार आईडिया जसले हुनसक्छ भारतको सपना चकनाचुर

काठमाडौंः यतिबेला भारतले नेपालको भुमी मिच्दै तिब्बत जोड्ने संजाल बिस्तार गरेपछि नेपालभर त्यसको चर्काे बिरोध भैरहेको छ । यसं प्रसंगमा रा.आ. के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा...

पुरा पढ्नुहोस
स्वच्छ मन भए ः औषधि खरिदमा मात्रै ३० करोड बचत हुथ्यो

बिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...

पुरा पढ्नुहोस